मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले दर्ता गरेको छ । घटनामा असग्लनको नाम पनि जाहेरीमा उल्लेख भएको भन्दै उजुरी लिन आनकानी गरेको जिल्ला प्रहरी कार्यालयले आज सरकारी वकिलको कार्यालय मार्फत आएको जाहेरी दर्ता गरेको हो । जाहेरी दर्तासँगै अनुसन्धान र कारवाही प्रक्रिया अघि बढेको पर्सा प्रहरी प्रमुख … Continue reading मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता